आर्यन खानसँग सेल्फी खिच्ने क्रममा किरण गोसावी पक्राउ
बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानविरुद्ध लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे शहर प्रहरीले पक्राउ गरेको छ।
किरण गोसावी एक निजी (स्वघोषित) जासूस हुन् र उनलाई एनसीबीले आर्यन खान मुद्दामा स्वतन्त्र साक्षी बनाएको थियो। गोसावीलाई २०१८ मा ठगी मुद्दामा पुणे पुलिसले पक्राउ गरेको छ।
किरण गोसावीको आर्यन खानसँग सेल्फी लिदै गरेको तस्विर भाइरल भएको छ । आर्यन खान पक्राउ परेपछिको तस्विर यस्तो थियो । यो सेल्फीपछि किरणको बारेमा केही थाहा भएन ।
यसपछि आर्यन खान केसमा किरणको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेको छ । पछि खबर आयो कि उनी उत्तर प्रदेशमा थिए र उनले यूपी पुलिससमक्ष आत्मसमर्पण गर्ने कुरा पनि गरेका थिए।
तर, बुधबार उनी पुणे गए र मुम्बईमा एनसीबीका अधिकारीहरूसमक्ष उपस्थित हुने समाचार च्यानलहरूलाई बताए।