image
image

किन बन्द भयो लाइसेन्सको अनलाइन आवेदन 

काठमाडौँ ११ कात्तिक । यातायात व्यवस्था विभागले कात्तिक ९ गते देखि खुलाईएको  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द गरेको छ। प्रणालीमा प्राबिधिक समस्या देखिएकाले केहि दिनको लागि बन्द गरिएको हो  ।

 विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

May be an image of ‎text that says '‎नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली मर्मतका लागि वन्द गरिएको सम्वन्धी सूचना सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ। رnul 2002106199 डा. लोकनाथ भुसाल प्रवक्ता/सूचना अधिकारी यরसायास पूर्धार नेपाल ताथा सरकार आतायात विभाम मीलभभ, कណាកកកា वयवस्था‎'‎
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।