image
image

आज थप  ११ सय ४६ जनामा संक्रमण पुष्टि 

काठमाडौँ २५ भदौ । आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्ले २४ घन्टामा ९ सय ६१ पिसीआर र १८५ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ४६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।