image
image

उपत्यकामा  पनि घट्यो संक्रमणदर 

काठमाडौँ १२ भदौ ।काठमाडौँ उपत्यकामा ५४९ जनालाई कोरोना संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा  ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौँमा हाल ९२७८ संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा  ५५८३, भक्तपुरमा १४४० र ललितपुरमा २२५५ सक्रिय संक्रमित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।