image
image

मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं, २९, असार। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन।

बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।