सासंद रौनियारद्धारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ, ९, असार । बिरगंज विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सासंद हरिनारायण रौनियार विभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको सहयोगमा स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
६० थान कन्सन्ट्रेटर मध्ये युएनडिपिले पर्सा जिल्लाका पोखरिया अस्पताल लाई ५ थान, निचुटा हेल्थ पोस्ट लाई २ थान, सेढवा स्वास्थ्य चौकी लाई २ थान र भिखमपूर प्राथमिक स्वास्थ्य केन्द्र लाई २ थान सासंद हरिनारायण रौनियार एक कार्यक्रमकाबिच स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गराएको बताइएको छ ।
उक्त अवसरमा पोखरीया नगर प्रमुख दिपनारायण रौनियार उप प्रमुख सलमा खातुन, जसपा नेता नेजामुदिन समानी क्षेत्र न।३ क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, कृष्णमोहन यादव, मदन चौहान, मोहमद शरिफ गदी, रेडक्रस उपशाखा निचुटा अध्यक्ष राजदेव महतो, ब्यास यादव, रामेश्वर प्रसाद, महेन्द्र साह रौनियार, दरोगा मियाँ, क्ष भिखारी देवान, रसिद मियाँ, प्रभु साह, रामचन्द्र ठाकुर, यूवा नेता शिवकुमार साह तथा समता समाज कल्बका साथिहरुको सहभागिता रहेको थियो।