image
image

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

काठमाडौँ, ९, असार।भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ। पछिल्लो २४ घन्टामा ५४ हजार संक्रमित थपिएसँगै भारतका संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ। भारतमा ३० जनवरी, २०२० मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये एक करोड पछिल्लो ५० दिनमा थपिएका हुन्। कोरोनाको दोस्रो लहर कमजोर बन्दै गएको भारतमा मंगलबार ९१ दिनपछि ५० हजारभन्दा कम संक्रमित भेटिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।