image
image
सुनको मूल्य बढ्यो, आज प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ

सुनको मूल्य बढ्यो, आज प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ

मंसिर १० — नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघबाट प्रकाशित विवरणअनुसार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा माग र आपूर्तिजस्ता कारणले सुनचाँदीको मूल्यमा परिवर्तन आउने गर्दछ।

गहनाको खरिद गर्दा भने तोकिएको बजार मूल्यमा ज्याला, जर्ती तथा अन्य शुल्क थपिन सक्ने भएकाले वास्तविक मूल्य पसलअनुसार फरक पर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।