image
image
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

असोज ५। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानलाई लाहोरमा प्रहरीले पक्राउ गरेको छ। लाहोरका डेपुटी कमिस्नरको आदेशअनुसार उनलाई सार्वजनिक व्यवस्था कायम गर्ने कानुनअन्तर्गत ३० दिन हिरासतमा राख्ने निर्णय गरिएको बताइएको छ।

अलीमामाथि सामाजिक सञ्जाल तथा सार्वजनिक भेटघाटमार्फत इमरान खानका समर्थकलाई आगामी सेप्टेम्बर २७ को विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको आरोप लगाइएको छ। पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले भने पक्राउलाई गैरकानुनी भन्दै उनको रिहाइको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।