image
image
चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी

चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी

असोज ५। भोटेकोशी बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट बंगलादेशमा भइरहेको विद्युत् निर्यात रोकिएपछि नेपालले सोलुखोला र काबेली बी–१ लगायतका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। नेपाल विद्युत् प्राधिकरणले नयाँ आयोजनाको विद्युत् निर्यातका लागि भारतसँग अनुमति मागे पनि हालसम्म स्वीकृति प्राप्त भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।