image
image
टोकियोतर्फ बढ्दै शक्तिशाली समुद्री आँधी ‘दुजुआन’, २७५ भन्दा बढी उडान रद्द

टोकियोतर्फ बढ्दै शक्तिशाली समुद्री आँधी ‘दुजुआन’, २७५ भन्दा बढी उडान रद्द

असोज ५।  शक्तिशाली टाइफुन ‘दुजुआन’ जापानको टोकियो क्षेत्रतर्फ अघि बढेपछि राजधानीसहित पूर्वी जापानमा भारी वर्षा र तीव्र हावाको जोखिम बढेको छ। सेप्टेम्बर २१ मा मात्रै जापानका प्रमुख दुई विमान कम्पनीका २७५ उडान रद्द हुने र करिब ४२ हजार ६ सय यात्रु प्रभावित हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।