image
image
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

भाद्र २२। बुटवल कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी भेटिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला, बुटवलमा गरिएको परीक्षणमा डल्ले खुर्सानीमा तोकिएको सीमाभन्दा बढी विषादी भेटिएपछि त्यसलाई खान अयोग्य मानिएको हो। प्रयोगशालाले परीक्षणपछि जोखिमयुक्त खुर्सानी नष्ट गर्नुपर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।