एप्पलको पर्पल कलरको आइफोन भारतीय बजारमा
काठमाडौँ । एप्पलले आफ्नो नयाँ प्रोडक्ट भारतको बजारमा बिक्री सुरु गरेको छ। आइफोन ट्वेल्भ र आइफोन ट्वेल्भ मिनीको पर्पल कलरमा अब भारतको मोबाइल बजारमा पाइने भएको छ।
कम्पनीले सबैभन्दा सस्तो एयर ट्याग पनि बजारमा ल्याएको छ। आइप्याड प्रो(२०२१) आइम्याक(२०२१) र एप्पल टीभी फोरके पनि प्रिअर्डर गर्न सकिने पनि कम्पनीले बताएको छ। पर्पल कलरका नयाँ प्रडक्टको मूल्य डेढ लाख रुपैयाँ हाराहारीमा पर्नेछ।