image

रारामा साईकल मार्ग निर्माण हुँदै

काठमाडौँ ११ वैशाख । कर्णाली प्रदेशकोको मुख्य पर्यटनको आर्कषण केन्द्रविन्दु मानिएको नेपालको ठूलो १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको वरिपरी साइकल मार्ग धमाधम निर्माण भइरहेको छ । रारा घुम्न आउने पर्यटक थप मनोरन्जन प्रधान गर्ने उदेश्यले त्यहाँ साईकल मार्ग निर्माण सुचारु गरिएको हो ।

त्यस्तै साईकल मार्ग निर्माणका लागि कर्णाली प्रदेश सरकारको २ करोड ९० लाखको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७७÷०७८ मा बिनियोजन गरीएको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत असोज १ गते शिलान्यास गरेको उक्त मार्ग  रारा ताल वरिपरी १४.५ किलोमिटर साइकल मार्ग शंकर मालि निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । रारा तालको वरिपरी पैदल यात्रा गर्न समय लाग्ने भएकाले प्रदेश सरकारले साइकलमा यात्रा गराउन सो पदमार्गको निर्माण थालिएको हो  ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।