image
image

गोदरेजको भाइरोसिल्डको नेपाली बजारमा पनि उपलब्द हुने  

काठमाडौँ ०८ वैशाख । भारतिय कम्पनि गोदरेजले भाइरोसिल्डको उत्पादन शुरु गरेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि भारतिय मेडिकल रिसर्च काउन्सिलले प्रमाणित गरेको उक्त भाइरोसिल्डको बिक्री वितरण गर्ने जानकारी दिएको छ । 

कोरोना माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्पादन गरिएको भाइरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई निस्क्रिय गर्ने क्षमता भएको बताईएको छ । त्यस्तै भाइरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेबल, वालेट, पर्स, अर्नामेन्ट्स, घडी, चस्मा, चाबी, जुत्ता, किताब, लगायतलाई डिस्इन्फेक्ट गर्न सकिन्छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।