ओपो एफ– १९ को विक्री सुरु, कति पर्छ मूल्य ?
काठमाडौँ । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले ओपो एफ–को विक्री सुरु गरेको छ । युवा पुस्तालाई लक्षित गरी बनाइएको यो स्मार्टफोन आर्कषक डिजाइनमा बनेको छ
।
फोनमा ३३ वाट फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री छ। फोन ३० मिनेट ५० प्रतिशत बढी चार्ज गर्न सकिन्छ।
फोनमा लामो समयसम्म चलाउँदा पनि ह्याङ हुन नदिन उच्चस्तरको प्रोसेसर प्रयोग गरिएको छ। साथै, समय नहुँदा ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५।७३ घण्टा कलिङ, १।३७ घण्टा इन्स्टाग्राम र १।८१ घण्टा यूट्यूबको मज्जा लिन सक्छन्।
जसले गर्दा ५ प्रतिश ब्याट्री बाँकी रहँदा पनि प्रयोगकर्ताले २।७ घण्टाको टक टाइम, १।३ घण्टा ह्वाट्सएप लगायत प्रयोग गर्न सक्छन्।
फोनमा भएको ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामराले उच्चस्तरीय फोटो खिच्न सघाउँछ। फोनमा २ एमपी डेप्थ र २ एमपी म्याक्रो क्यामरा छ।
पोट्रेट्स, डेलीलाईफ, टेक्स्चर लगायत आफ्ना शट्सलाई अझ आकर्षक देखाउँन फोनमा १५ वटा आकर्षक फिल्टर्स सुविधा छ।
रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदान गर्न यसमा नाइट मोड पनि दिइएको छ।
सेल्फीका लागि १६ एमपी एआई सेल्फी क्यामरा छ। सेल्फी क्यामराको प्रयोग गर्दा लाइट फाल्न होल पञ्च लाइट रिंग जडान गरिएको छ। फोन प्रिज्म ब्ल्याक र मिडनाइट ब्लु गरी दुई रंगमा पाइन्छ। फोनको मूल्य ३४ हजार ५ सय ९० रुपैयाँ छ।