यस्तो छ ‘स्मार्ट डोको नयाँ वर्ष अफर’ ; ६६ प्रतिशतसम्मको छुट पाईने
काठमाडौँ ०२ वैशाख । स्मार्ट डोको अनलाइन सपिङले नयाँ वर्ष लक्षित “स्मार्ट डोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ । यस अफर अन्तरगत ६६ प्रतिशतसम्मको छुट र साथमा टीभी उपहार समेत पाईने बताईएको छ ।
ग्राहकले भुक्तानीको लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेलपे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ । साथै हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।
त्यसैगरी ४ भाग्यशाली ग्राहकले उपहारमा कोन्का टीभी, आई६ स्मार्ट वाच, वेगा स्ट्यान्ड फ्यान र बाल्ट्रा स्लाइस पप–अप टोस्टर पाउने स्मार्ट डोकोले जनाएको छ । ग्राहकहरुले स्मार्ट डोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सीजी, लिनर फ्लक्स, हकिन्स, सन प्ले, किडस्को, फुलो, मामा अर्थ, पीसेफ रनियो लाइफ जस्ता टप ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।