image
image

अब गुगल ट्रान्सलेटमा नेवारी भाषा पनि समेटिने 

काठमाडौं ।अब गुगल ट्रान्सलेटमा नेपाल (नेवारी) भाषा पनि समेटिने भएको छ । गुगल ट्रान्सलेटर एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।

गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबार बेलुकी ७ः४५ बजेदेखि पहिचान गर्ने भएको हो । वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राख्न लागिएकको हो ।

यो एपमा अनलाइन मात्र नभएर अफलाइन ट्रान्सलेसनको फिचर समेत छ । तर यो फिचर सबै भाषाका लागि भने प्रयोगमा आइसकेको छैन ।

विश्वभर ७ हजारभन्दा धेरै भाषाभाषफ रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपाल भाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुग्नेछ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।