image
image

यस्तो छ यती एयरलाइन्सको नयाँ वर्ष विशेष टिकट अफर 

काठमाडौँ ३० चैत ।  यती एयरलाइन्सले नयाँ वर्षलाई लक्षित गर्दै सस्तो टिकट अफर ल्याएको छ । नयाँ वर्ष विशेष अफर अन्तर्गत यात्रुले सस्तो मुल्यमा यात्रा गर्न सक्ने भएका छन् ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार यात्रुले मोबाइल एप्सबाट टिकट खरिद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकट किन्न सकिनेछन् ।

त्यस्तै यात्रुका लागि एकतर्फी रुपमा काठमाडौं–पोखरा रु. एक हजार ५७८, काठमाडौं–भैरहवा रु. एक हजार ६७८, काठमाडौं–विराटनगर रु. दुई हजार ७८, काठमाडौं–भद्रपुर रु. दुई हजार ३७८ र काठमाडौं–नेपालगञ्ज रु. दुई हजार ९७८ हवाई भाडा तोकिएको छ ।

  
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।