यस्तो छ नबिल बैंकको नयाँ वर्ष विशेष अफर
काठमाडौँ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर ल्याएको छ। दराजसँगको साझेदारीमा बैंकले यो अफर आउँदो आइतबारदेखि वैशाख ७ सम्म दिने भएको छ।
अफरअन्तर्गत नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत दराजमा सपिङ गर्दा १५ सय सम्म छुट पाउनेछन् । अथवा अधिकतम एक हजार क्यास ब्याक पाउछन्।
त्यस्तै क्रेडिट कार्ड मार्फत सपिङ गरेर २० प्रतिशत छुट वा अधिकतम १५ सय क्यास ब्याक पाउनेछन्। यो अफर सुरु हुन दुई दिन मात्र बाँकी छ। त्यसैले नजिकैको शाखाबाट खाता खोलेर यो अफर लिन बैंकले अनुरोध गरेको छ।