image

पूँजीकरणका हिसाबले  ठूलो कम्पनि बन्यो नेपाल टेलिकम 

पूँजीकरणका हिसाबले  ठूलो कम्पनि बन्यो नेपाल टेलिकम 

काठमाडौँ ४ मंसिर  ।   नेपाल टेलिकम कूल बजार पूँजीकरणको हिसावले ठुलो कम्पनी बन्न सफल भएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेपाल टेलिकमको २ अर्ब १५ करोड ७० लाख रुपैयाँ रहेको छ । धितोपत्र दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । 

साताको अन्तिम कारोबार दिन नेपाल दुरसञ्चार कम्पनीको प्रतिकित्ता १ हजार ४३८ रुपैयाँ सेयर मूल्य कायम भएको छ । 

यो साता टेलिकमको सेयरमूल्य प्रतिकित्ता ३१४ रुपैयाँ ले बढेको छ । गत सातासम्म कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकलेनै ओगटेको थियो । यो साता टेलिकमको सेयरमूल्य साताको तेस्रो र चौथो दिन सर्किट लेभलमा बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।