image
image

आज संक्रमित सँगै घट्यो मृत्युदर

काठमाडौँ  ६  कात्तिक। आज नेपालमा कोरोना भाइरसका ५ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ सय १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८६ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ३१ जनाको परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसंगै कुल मृतकको संख्या ११ हजार ३ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।