थप ७८५ जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २५ असोज । नेपालमा थप सात सय ८५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप सात सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो। यसको संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म ११ हजार २ सय ४३ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ सय ८८ संक्रमित निको भएका छन्। अहिले नेपालमा १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित छन्।