काठमाडौं उपत्यकामा थपिए २२७ संक्रमित
काठमाडौँ, २३, असोज । काठमाडौं उपत्यकामा थप २२७ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ संक्रमित थपिएका हुन्।
यस्तै, काठमाडौं उपत्यकामा ३५१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१२२, भक्तपुरमा ६५३ र ललितपुरमा ७४४ सक्रिय संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा ३५१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१२२, भक्तपुरमा ६५३ र ललितपुरमा ७४४ सक्रिय संक्रमित छन्।