image
image

विश्वभर १ करोड ८९ लाख कोरोना संक्रमितको उपचार हुँदै, ४८ लाख बढीको मृत्यु

काठमाडौँ, २२, असोज। चीनको बुहानबाट करिब २ वर्ष अगाडी सुरु भएको कोराना भाइरस (कोभिड–१९) संक्रमण महामारीले विश्वर आतंक मच्चाइरहेको छ । भदौ महिना लागेसँगै नेपालमा संक्रमणदर घट्दै गईरहेको छ । कुनै दि १० हजारको दरमा हुने संक्रमितको संख्या अहिले १ हजार वरिपरि आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी विरुद्धको खोप लगाउनको संख्या सवा करोड पुगेको छ । हिजो एकैदिनमा ४७ हजार १ सय ५८ जना खोप लगाएका हुन् । 

विश्वभर हालसम्म २३ करोड ७५ लाख ७२ हजार १८६ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ करोड ४६ लाख ६१ हजार ८ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संसारभर ४८ लाख ४९ हजार ६ सय ९४ जनाको हालसम्म संक्रमणकै कारण निधन भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै, १ करोड ८० हजार ६० लाख ६ सय ९ जनाको उपचार भैरहेको छ । ८४ हजार ४१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको जनाईएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।