बढ्यो ल्यापटप र मोबाइलको आयात
काठमाडौँ ९ असोज । चालु वर्षको पहिलो दुई महिनामा १० अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ। भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै १० अर्ब ३६ करोड रुपैयाँको मोबाइल आयात भएको छ।
गएको वर्ष ३६ अर्बको मोबाइल आयात भएको थियो। पछिल्लो समय मोबाइलको माग बढ्दै जाँदा आयात पनि बढेको छ। मोबाइलसँगै ल्यापटप तथा नोटबुकको आयात पनि बढेको छ। विभागअनुसार साउन र भदौमा ३ अर्ब २२ करोडको आयात भएको छ। गएको वर्ष जम्मा ७ अर्बको आयात भएको थियो।