image
image

समाचार

 नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्नुपर्छः देउवा
September 26, 2021

 नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्नुपर्छः देउवा

काठमाडौँ, ११, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु...

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता  
September 26, 2021

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता  

काठमाडौँ, ११, असोज । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण...

September 26, 2021

खुल्यो अग्रिम टिकट बुकिङ 

काठमाडौँ, ११, असोज । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ...

September 26, 2021

आजको राशिफल : सोमवार तपाईंको भाग्य कस्तो रहने छ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ...

September 26, 2021

भोलिदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ

काठमाडौँ १० असोज भोलि सोमबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्दै छ। लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गर्न...

September 26, 2021

कृषि ज्ञान केन्द्रले गर्र्‍यो खाद्यबालीको बिउ जोगाउने अभियान

काठमाडौँ, १०, असोज। स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन कृषि ज्ञान केन्द्रले...

September 26, 2021

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौँ १० असोज।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको...

September 26, 2021

एन्टिजेन परीक्षणकै २५ सय शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

काठमाडौँ, १०, असोज। एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित एक निजी अस्पताललाई कारबाही गरिएको छ । ललितपुरका सहायक प्रमुख...

September 26, 2021

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव

काठमाडौँ, १०, असोज । चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्यान गर्नका लागि चिनियाँ सरकारसँग...

September 25, 2021

तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ, १०, असोज। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक...

रामचन्द्र पौडेल  गृहजिल्ला  तनहुँमै कमजोर 
September 25, 2021

रामचन्द्र पौडेल  गृहजिल्ला  तनहुँमै कमजोर 

काठमाडौँ १० असोज । गाउँ तथा नगर अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गृहजिल्ला तनहुँमा कमजोर देखिएको छ ।...

September 25, 2021

इँटा व्यवसायी लामामाथि अदालत परिसरमै खुकुरी प्रहार

काठमाडौँ १० असोज । एक इँटा व्यवसायीमाथि अदालत परिसरमै खुकुरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेट अगाडि...

September 25, 2021

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री केसी

काठमाडौँ १० असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्...

कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली
September 25, 2021

कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली

काठमाडौँ १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका...

September 25, 2021

बाढीका कारण साना जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ १० असोज । अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार...

एमाले उपाध्यक्ष भीम रावल बैठकबाट किन बाहिरिए ? 
September 25, 2021

एमाले उपाध्यक्ष भीम रावल बैठकबाट किन बाहिरिए ? 

काठमाडौँ १० असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा...

September 25, 2021

मौलिक हक कार्यान्वयन गर्न ऐन बनेको तीन वर्षसम्म पनि आएन नियमावली

काठमाडौँ१० असोज ।संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको तीन वर्षसम्म पनि यसको...

माधव नेपाललाई धक्का,पूर्वमन्त्री पौडेल एमालेमै रहने
September 25, 2021

माधव नेपाललाई धक्का,पूर्वमन्त्री पौडेल एमालेमै रहने

काठमाडौँ १० असोज । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाडेका छन् । नेकपा एकता भंग भई एमाले ब्युँतिएपछि माधव...

September 25, 2021

बेलायतमा भिसी थापाको सालिक अनावरण

काठमाडौँ १० असोज । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ।अल्डरसटस्थित प्रिन्सेस...