image
image

समाचार

September 24, 2021

सञ्चालनमा नआउँदै सकियो नेपाली रेलको वारेन्टी एक वर्षदेखि 

काठमडाौँ, ९, असोज । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ।...

September 24, 2021

उद्दोगी वसन्त चौधरीलाई हृदयघात

काठमाडौँ ८ असोज । उद्दागी वसन्त चौधरीलाई हृदयघात भएको छ । दुबई पुगेका उनलाई त्यहीं हृदयघात भएको बुझिएको छ । हृदयघात...

September 24, 2021

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, जुत्ता समेत जाँच गर्न थालइयो

काठमाडौँ ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाईका साथ यात्रुको जाँच गर्न थालिएको छ । केही दिनअघि काठमाडौँबाट नेपालगन्ज हवाईयात्रामा...

September 24, 2021

बागमती प्रदेश कमिटी बैठक काठमाडौँमा हुने 

काठमाडौँ ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने...

September 24, 2021

विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छः मन्त्री भुषाल

काठमाडौँ ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार...

September 24, 2021

गैँडाको खागसहित एक जना पक्राउ

काठमाडौँ, ८, असोज । काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना युवक पक्राउ परेका छन् ।...

September 23, 2021

पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने

काठमाडौँ ८ असोज । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको...

September 23, 2021

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छः प्रधानमन्त्री देउवा

काठमाडौँ ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको...

September 23, 2021

विजयादशमीको साइत सार्वजनिक, कुन समयमा छ शुभ साइत

काठमाडौँ ८ असोज।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ।असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे...

September 23, 2021

नारायणहिटीको श्रीपेच चोर्ने खोज्ने व्यक्ति पक्राउ

काठमाडौँ ८ भदौ । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका...

September 23, 2021

गाउँघरमा हराउन थाल्यो ढिकीजाँतो

काठमाडौँ ८ असोज । गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको...

September 23, 2021

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

काठमाडौँ ८ असोज। उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ ।...

September 23, 2021

दसैँ अघि नै बालबालिकाको लागि दसैँ अघि एक लाख डोज खोप ल्याइने  

काठमाडौँ, ८, असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी...

September 23, 2021

 इजरायल जान भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले गरे नक्कली कागजपत्र पेश

काठमाडौँ, ८, असोज । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ...

September 23, 2021

आज सुनको भाउ घट्यो, यस्तो छ मूल्य 

काठमाडौँ, ८, असोज । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलाको ८९ हजार ६ सयमा कारोबार भएको...

September 23, 2021

भारतीय सेयर बजारमा नयाँ कीर्तिमान,सेन्सेक्स पुग्यो पहिलोपटक ६० हजार माथि 

काठमाडौँ, ८, असोज । साताको अन्तिम कारोबार दिन भारतीय सेयर बजारमा नयाँ कीर्तिमान बनेको छ। आज बजार खुल्नासाथ सेन्सेक्समा नयाँ...

September 23, 2021

हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो मैले हुन्छ भनिदिएः इन्दिरा 

काठमाडौँ, ८, असोज । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार खुम्बु पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।...

September 23, 2021

 निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढ्यो 

काठमाडौँ, ८, असोज ।रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव...

September 23, 2021

काठमाडौं उपत्यकामा ६० हजार खसीबोका र एक हजार च्याङग्रा ल्याइने 

काठमाडौँ, ८, असोज । अघिल्लो वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।उपत्यकामा खपत हुने...

September 23, 2021

लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रीय सीमा क्रिसमसलगत्तै खुल्ने

काठमाडौँ, ८, असोज । कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रीय सीमा क्रिसमसलगत्तै खुल्नसक्ने अस्ट्रेलियाका केन्द्रिय पर्यटन मन्त्री डान...