image
image

नेपालकै पहिलो मोटरसाईकल म्युजियम ‘एसजे मोटो’ संचालनमा

काठमाडौं । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले नेपालकै पहिलो मोटरसाईकल संग्रहालय संचालनमा ल्याएका छन् ।

मोटरसाईकल प्रेमी उनले शुक्रबार एसजे मोटो नामक नेपालकै पहिलो मोटरसाइकल म्यूजियम संचालनमा ल्याएका हुन् । उनले आफ्नो सपना नै म्युजियम खोल्ने भएकाले त्यो पुरा भएको बताए । नेपालमा हालसम्म यस्तो अभ्यास नभएको भन्दै उनले आफैले पहिलोपटक यस्तो अभ्यास गरेको जानकारी दिएका छन् ।

आफ्ना साथीहरु र शुभचिन्तकहरुले नै मोटरसाईकल हेर्न तपाईँकै घर आउँछौं भन्ने प्रश्ताव राख्ने गरेकाले पनि म्युजियम खोलेको उनको भनाई । उनले खोलेको म्युजियममा नेपाली कफीसमेत उपलब्ध हुनेछ ।

जसका लागि उनले एक छुट्टै क्याफेसमेत संचालनमा ल्याएका छन् । क्याफेमा नेपाली कफीको स्वाद लिन पाईने उनको भनाई छ । एसजे मोटोमा विभिन्न ब्राण्डका पुराना र नयाँ मोटरसाइकल राखिएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।