चीनमा फेरि भेटिन थाले कोरोना संक्रमित
काठमाडौँ, ११, साउन । पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिन क्रम बढेका बताइएको छ । चीनमा आइतबार कोरोना भाइरका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु तीन भित्रैबाट संक्रमणमा परेका पाइएको बनाइएको छ ।
चीनमा जाङ्सु र लियानिङमा ती संक्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी संक्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आउका नागरिक रहेका चिनियाँ सोही कारणले चीनले पछिल्लो समयमा कोरोना संक्रमण परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको स्वास्थ्य जाँच सूरु गरेका छ । यहाँ पछिल्लो हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर रख्न थालेको छ र उनीहरुको स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।