image

काठमाडौंमा आज थपिए २ सय ९९ जना कोरोना संक्रमित

काठमाडौं, २, साउन । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख १० हजार ३१ पुगेको छ। यीमध्ये २ लाख २ हजार ६६३ जना निको भइसकेका छन भने १ हजार ९२८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४० रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।