image
image

पछिल्लो २४ घण्टामा थपिए २३ सय ७० नयाँ संक्रमित

काठमाडौं, २८, असार। नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका २३ सय ७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरडिटीमार्फत सात हजार ६८९ र एन्टीजेन विधिमार्फत तीनहजार ८९५ गरी कुल ११ हजार ५५८ वटा कोरोनाको नमूना परीक्षण गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।