image
image

१९ जनामा कोभिड देखिएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’

काठमाडौँ, २८, असार। बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ ।सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ ।

यसअघि असार २१ देखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो । गाउँमा कोरोना भाइरस संक्रमितको संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।