image
image

 विश्वमा ४ लाख १९ हजार कोरोना संक्रमित थपिए 

काठमाडौं, २७, असार।विश्वमा पछिल्लो २४ घन्टामा ४ लाख १९ हजार ३३१ जना संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ४८ हजार ५०४ जना संक्रमित थपिएका छन् भने भारतमा ४१ हजार ४७५,बेलायतमा ३२ हजार ३६७, रुसमा २५ हजार ८२, कोलम्बियामा २० हजार ९१५, इरानमा ११ हजार ६६४ संक्रमित थपिएका छन्। यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड, ७२ लाख ३९ हजार पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।