image
image

 विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिए

काठमाडौं, २३, असार। पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५०४, भारतमा ४३ हजार ९५७, बेलायतमा २८ हजार ७७३, कोलम्बियामा २६ हजार ७२१, इन्डोनेसियामा ३१ हजार १८९, रुसमा २३ हजार ३७८, अर्जेन्टिनामा २१ हजार ५९०, इरानमा १६ हजार ८०, स्पेनमा १४ हजार १३७, दक्षिण अफ्रिकामा १५ हजार ५०० संक्रमित थपिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।