image
image

विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिए

काठमाडौं, २१, असार।विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख २६ हजार ६३५ संक्रमित थपिएका छन्।सबैभन्दा बढी भारतमा ४० हजार ३८७, ब्राजिलमा २७ हजार ७८३, रुसमा २५ हजार १४२, कोलम्बियामा २६ हजार २६५, इन्डोनेसियामा २७ हजार २३३, दक्षिण अफ्रिकामा १६ हजार ५८५,इरानमा १३ हजार ७८१, बंगलादेशमा ८ हजार ६६१ जना संक्रमित थपिएका छन्।हालसम्म विश्वमा १८ करोड ४५ लाख ४९ हजार बढी संक्रमित भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।