image
image

पछिल्लो २४ घण्टामा विश्वभर थपिए ४ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं, १९, असार।पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३१ हजार ९०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ६५ हजार १६५ जना संक्रमित थपिएका छन्। त्यसपछि ठूलो संख्या भारतमा थपिएका छन्। भारतमा बितेको २४ घण्टामा ४७ हजार २ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै कोलम्बियमा २८ हजार ५ जना संक्रमित थपिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।