ओमानमा नेपालीलाई समयमै खोप लगाउन दूतावासको आग्रह
काठमाडौँ १८ असार । ओमान स्थित नेपाली दुतावासले त्यहाँ रहेका नेपालीलाई समयमै खोप लगाउन आग्रह गरको छ । ओमानमा कोरोना संक्रमण दर तीव्र फैलिएकोले खोप लगाउन दूतावासले आग्रह गरेको हो । दूतावासका अनुसार ओमानमा हाल ओमानमा खोप अभियान जारी नै छ ।
यस विषयमा केही थप बुझ्नुपर्ने भएमा दूतावासको फोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि सम्पर्क गर्न सकिने बताएको छ ।
यस विषयमा केही थप बुझ्नुपर्ने भएमा दूतावासको फोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि सम्पर्क गर्न सकिने बताएको छ ।