अर्को भारतीय खोपले माग्यो आपतकालीन प्रयोगको अनुमति
काठमाडौँ, १८, असार । भारतको अहमदाबादस्थित फर्मा कम्पनी जायडस कैडिलाले बनाएको कोरोना भाइरस संक्रमण विरुछको खोप जायकाभ–डी को आपतकालीन प्रयोगका लागि भारतको औषधि महानिन्त्रक (डीसीजीआई) सँग अनुमति मागेको छ । यो खोपले अनुमति पाएमा भारतमा जोयकोभ–डीले प्रयोग अनति पाएमा कोरोना भाइरस संक्रमण विरुद्ध प्रयोग गर्न पाँच वटा खोप हुनेछन् । यसअघि कोभ्याक्सिन, कोभिशिल्ड, स्पुतनिक–भी, मोडेर्नाले आपतकालीा प्रयोगका लागि अनेमति पाइसकेको छन् । जायकोभ–डी बच्चाहरुका लागि समेत उपयागी हुने बताइएको छ ।









