image
image

नेपालको कुल जनसंख्यामध्ये करिब ९ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पहिलो डोज

काठमाडौं, १७, असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको कुल जनसंख्याको करिब ९ प्रतिशतले कोरोना खोपको पहिलो डोज लगाएका छन्। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो मात्र र पहिलो र दोस्रो दुवै खोप लगाउनेको संख्या ३३ लाख ५६ हजार ३३५ पुगेको छ। यीमध्ये२६ लाख एकहजार ३१६ जनाले पहिलो डोज मात्र लगाएका छन् भने ७ लाख ५५ हजार १९ जनाले पहिलो र दोस्रो दुवै डोज लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।