image
image

कोभ्याक्सिन अल्फा र डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको दाबी

काठमाडाैं १६ असार ।  भारतीय फार्मा कम्पनी ‘भारत बायोटेक’द्वारा विकसित गरिएको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अल्फा र डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको दाबी गरिएको छ। युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले उक्त खोप प्रभावकारी रहेको दाबी गरेको हो। 



‘दुई अलग अध्ययनले कोभ्याक्सबाट फेला परेको एन्टिबडी सार्स कोभ २ (कोभिड–१९) को अल्फा र डेल्टा भेरियन्टविरूद्ध राम्रोसँग काम गरेको देखाएको छ,’ एनआईएचले भनेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यस शीर्ष अमेरिकी स्वास्थ्य अनुसन्धान संस्थानले कोभ्याक्सिन सुरक्षित खोप भएको पनि दाबी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।