image
image

अमेरिकाबाट २०२२ यता खरिदको खोप आउन नसक्ने अनुमान 

काठमाडौँ १६ असार । अमेरिकाबाट २०२२ यता खरिदको खोप आउन नसक्ने अनुमान गरिएको छ ।  अमेरिकी खोप उत्पादक कम्पनीले नेपाललाई तत्काल खोप आपुर्ति गर्न नसक्ने जनाईसकेको छन्  ।

नेपालले खोप खरिदको पहल गरेको तिनै खोप उत्पादक कम्पनीहरु जोन्सन एण्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले नेपाललाई तत्काल खोप दिन नसक्ने जवाफ पनि दिई सकेका छन् । जुन १७ मा जोन्सन एण्ड जोन्सनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल कुराकानीको क्रममा ५० लाख डोज खरिदको लागि आग्रह गर्दा जोन्सनका प्रतिनिधिले २०२२ अगाडी खोप आपुर्ति गर्ने सम्भावना न्युन भएको जवाफ दिएको बुझिएको छ ।

 त्यस्तै  नोभाभ्याक्स र मोर्डनाले पनि तत्काल खोप विदेश निर्यात गर्ने अवस्था नरहेको जानकारी दिएको छ ।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।