image
image

कोरोना संक्रमितलाई खोपको एक डोजमात्रै लाए पुग्ने

काठमाडौँ, १६, असार । कोरोना भाइरस संक्रमण भइसकेका व्यक्तिलाई खोपको एक डोजमात्र लगाए पुग्ने अध्ययनले देखाएको छ।‘नेचर जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा संक्रमण नभएका व्यक्तिलाई कोरोनाको दुई डोज खोपले भन्दा संक्रमण भइसकेको व्यक्तिमा एक डोजले राम्रो एन्टीबडी विकास भएको उल्लेख छ।संक्रमितलाई दुई खोप दिँदा पहिलो भन्दा दोस्रो डोजले भिन्नता नदेखिएको र एक डोज खोप लिएपछि सक्रमित भएकाले दोस्रो डोज खोप लिनु नपर्ने अध्ययनले देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।