image
image

पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख १३ हजार ४५८ संक्रमित थपिए

काठमाडौं, १५, असार।पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख १३ हजार ४५८ कोरोना संक्रमित थपिएका छन्।सबैभन्दा बढी भारतमा ३७ हजार ३७, कोलम्बियामा २८ हजार ४७८, ब्राजिलमा २७ हजार ८०४ संक्रमित थपिएका छन्। यस्तै रुसमा २१ हजार ६५०, बेलायतमा २२ हजार ८६८, अर्जेन्टिनामा १८ हजार ३८९, इरानमा १२ हजार ३५१, इन्डोनेसियामा १० हजार ६९४, दक्षिण अफ्रिकामा १२ हजार २२२ जना संक्रमित थपिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।