image
image

क्यानडाले २७ भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, १४, असार।मित्रराष्ट्र क्यानडाले कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच नेपालस्थित क्यानडेली वाणिज्यदूत बुद्ध बस्न्यातले ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन्।क्यानडाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा २७ भेन्टिलेटर,१५ हजार ४८ थान फेस शिल्ड्स र १ हजार ८९० वटा गाउन्स रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।