image
image

विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख ९ हजार संक्रमित थपिए

काठमाडौं, १४, असार।विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमण महामारीका ३ लाख ९ हजार ७९ संक्रमित भेटिएका छन्।भारतमा सबैभन्दा बढी ४६ हजार ६४३, ब्राजिलमा ३३ हजार ७०४, कोलम्बियामा ३२ हजार ३७६, इन्डोनेसियामा २१ हजार ३४२,रुसमा २० हजार ५३८, दक्षिण अफ्रिकामा १५ हजार, बेलायतमा १४ हजार ८७६ संक्रमित थपिएका छन्। यो सँगै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १८ करोड १८ लाख ५१ हजार नाघेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।