७७ वटै जिल्लामा पुग्यो टेलिकमको फोरजी सेवा
काठमाडौं । दूरसञ्चार कम्पनी अन्तर्गत नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ ।
देशका सबै जिल्लामा गरी कुल ६३१ ओटा स्थानीय तहमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको रुपमा एड्भान्स फोरजी तथा एलटीई सेवा विस्तारको काम जारी रहेको बताएको छ।