नाइजेरियामा ट्वीटर सञ्चालनमा राेक
काठमाडौँ । नाइजेरियाली सरकारले देशभर अनिश्चित कालका लागि ट्वीटर सञ्चालनमा राेक लगाएकाे छ। नाइजेरियाको कर्पोरेट अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटरको प्रयोग भएकाे भन्दै सरकारले उक्त कदम चालेकाे हाे।









