image
image
पुथाउत्तरगङ्गाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा विजयी

पुथाउत्तरगङ्गाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा विजयी

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा झन्डै दोब्बर मतान्तरसहित निर्वाचित भएकी छन् ।

बुढा ३ हजार ६२७ मतसहित निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्र पाइन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।