image
image
मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र राज्यले उनलाई दिने सम्मानका विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ । पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।